Event Description : ध्यान योग

हामी सबै चाहन्छौं अफ्नाजन, मित्रजन सबैलाई खुसी दिउँ। के चिज मार्फत त्यो खुसी दिन सक्छौं त्यसको सिमा छैन। तर, वास्तवमै सम्पूर्ण खुसी तब भेटिन्छ जब र सम्पूर्ण अध्यात्मको अनुभूति गर्न सकिन्छ।

त्यो खुसी आफ्ना प्रियजनलाई दिन चाहनुहुन्छ भने निमन्त्रणा दिनुहोस् र तिन दिवसीय ध्यान योग

कार्यक्रममा सहभागि गराउनुहोस्। कार्यक्रम पश्चात हजुरका आफन्तले महसुस गर्नेछन् कुरा सत्य रहेछ। किनकी ओशोधाराको ध्यान योग कार्यक्रम आफैंमा त्यो खुसी र बोधमा पुर्याउने खालको छ।

ढिला नगर्नुस्, दिईएका सम्पर्क नं मा फोन गरी नाम दर्ता गराउन प्रोत्साहन गर्नुहोस्।




मिति : २०८१ भदौ २८ देखि ३० गते सम्म
(2024 September 13-15)

स्थान : भक्तपुर ध्यान केन्द्र, राधे राधे

सम्पर्क नं : – 9841956091, 9847279983, 9860709072